Ticker

6/recent/ticker-posts

10 मिनेट कुनै सेना संग बस्नुहोस, जागीर र त्याग निकै सानो जस्तो लाग्छ!

 10 मिनेट कुनै सेना संग बस्नुहोस,
जागीर र त्याग निकै सानो जस्तो लाग्छ!
10 मिनेट किसान-मजदुर संग बस्नुहोस,
म त परिश्रम नै गर्दो रहेनछु जस्तो लाग्छ।
10मिनेट कुनै असल शिक्षक संग बस्नुहोस,
फेरि विद्यार्थी बनौं बनौ जस्तो लाग्छ।
10मिनेट बैज्ञानिक संग बस्नुहोस,
म त कति मुर्ख र अज्ञानि रहेछु जस्तो लाग्छ।
10मिनेट जड्याहा र फटाह संग बस्नुहोस,
म त कति असल छु जस्तो लाग्छ।
10मिनेट वैदेशिक रोजगारी संग बस्नुहोस,
बरु झुपडी घरमै बस्छु जस्तो लाग्छ।
कुटपिट गरि रहेको श्रीमान-श्रीमती संग बस्नुहोस,
आफ्नो बुढा या बुढिलाई मायाले बोलाई रहन मन लाग्छ।
10 मिनेट नेता संग बस्नुहोस,
जागीर छोडेर आन्दोलन गर्न मन लाग्छ।


Post a Comment

0 Comments