Ticker

6/recent/ticker-posts

"भक्तिमा नै शक्ति" अदर्श वाक्य श्री भगवती प्रसाद गुल्मको स्थापना-१९८४ संगै ९४ औ वार्षिक उत्सव

 "भक्तिमा नै शक्ति" अदर्श वाक्य सन्देश लिएर दश बर्षको जनयुद्ध,गणतन्त्र र लोकतन्त्र संगै आफ्नै इतिहास कायम गर्दै श्री भगवती निशानको शक्तिले यो बर्तमन र भबिस्य सम्म अझै मजबुत रहने छ।बिगतमा केही त्रुटिहरु भए पनि त्यही गल्तीलाई महसुस गरि श्री भगवती प्रसाद गुल्मले अभ्यासको रुपमा लिईरहेको छ।श्री भगवती प्रसाद गुल्मले बिगत १०बर्षको जनयुद्धमा निकै पाठ सिकिसकेको छ।श्री भगवती प्रसाद गुल्म अनुभवी छ।सुर्य  र चन्द्र जस्तै अटल छ।अब कुनै वैरी दुश्मनले पनि छड्के सम्म हेर्न सक्दैन।१९८४/०५/०१गते स्थापना संगै मिति-२०७८/०५/०१ गते ९४ औ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा श्री भगवती प्रसाद गुलमको स-परिवार लाई खेल प्रतिको वृद्धि बिकास,शरिरिक  बिकास,बौद्धिक बिकास र मनोरञ्जन होस भनी विभिन्न खेलहरु से.मु अन्तर प्रतियोगिता भैरहेको छ।विभिन्न खेलहरु मध्ये 
१.फुट्बाल 
२.भलिबल 
३.टि.टि.गेम
४.चेस गेम
५.बि.एफ.टि.दौड 
६.तन डोरि 
७.र हाजिर जवाफ प्रतियोगिता सन्चालन भैरहेको छ।पाँच टिम रहेको यस खेलमा, 
नं.-१ से.मु.
नं.-२से.मु.
नं.-३से.मु.
मद्वती से.मु. 

र प्रबन्ध से.मु. रहेको छ।खेल प्रतिको अनुशासन,मर्यादित  किसिमले खेल मिति २०७८/०४/३२ गते विभिन्न खेल सम्पन्न हुनेछ।विभिन्न खेलमा उत्कृष्ट टिमलाई केही साधारण पुरस्कारको पनि ब्यवस्था रहेको छ।भदौ १गते श्री भगवती प्रसाद गुल्मको ९४ औ वार्षिक उत्सवको अवसरमा विभिन्न खेलहरुमा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण,सस्कृती कार्यक्रम,अनुशासन बर्ष उत्कृष्ट जवान घोषित,साथै विभिन्न आगन्तुक पाहुना संगै रात्री भोज हुनेछ।यस गौरवमय इतिहासको सस्कार संगै ९४ औ वार्षिक उत्सवको अवसरमा श्री भगवती प्रसाद गुल्मका सकलदर्जा लगायत स-परिवारजनहरुमा सुख,शान्ति,समृद्वि,सु-स्वाथ्य,दिर्घयु,एबम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं!जय भगवती !!!thank you!

Post a Comment

0 Comments