Ticker

6/recent/ticker-posts

हामी किरात दाजुभाई हौं!

हामी किराँत दाजुभाइ हौ!

याम्फुवान राईको सृष्टिमा पनि लेखिएको छ कि-खुवालुङ्लाई साची राखी बराहक्षेत्रबाट चार दाजुभाइ छुट्टिएका थिए।

जेठा-खुम्बुवान (पुर्खा)बाजे दुधकोशी नदि किनार हुँदै सोलुखुम्बु दिशा तर्फ जानू भयो रे!


माइला-लिम्बुवान (पुर्खा)बाजे तमोर नदि किनार हुँदै ताप्लेजुङ्,तेह्रथुम,पाँचथार तर्फ जानू भयो रे!


साईला-याम्फुवान (पुर्खा)बाजे अरुण नदि किनार हुँदै (लाशा)तिब्बत पुगि-फर्की संखुवासभा तर्फ रासोपसो गर्नु  भयो रे!

कान्छा-थारुवान (पुर्खा)बाजे सानै उमेर हिंड्नै नसक्ने भएकोले तराई तर्फ नै रासोपसो गर्नु है!भनी छोडेका थिए रे!


४दाजुभाइ यसरी छुट्टिन पुग्यो भनी मुन्धुममा उल्लेख गरिएको छ।किराँती भनी हाम्रो सभ्यता यसरी जोडिएको छ।तर माईला छोरा लिम्बुवान माईला छोराको स्थानमै बस्नुहोस!अरु दाजुभाइ भन्दा बाठो छु भन्दैमा जेठा बन्न नखोज्नु होला।आफ्नो पिता,दाजुभाई लाटो सम्झेर लत्याएर यी घर-जग्गा सबै मेरै हो भनेर नसोच्नु होला।परिवारलाई रुवाउनु नै माईला छोरा लिम्बुवान खाल्डोमा फस्नु हो।त्यसकारण हामी एउटै परिवार हौ!पुर्खाहरुले जगेर्ना गरेका यी घर जमीन अंशबन्डामा धेरै-थोरैमा झै झगडा नगरौं!मिलेर बस्नु पर्छ।मनुष्य सृष्टि लोकमा हामी सबै दाजुभाइ!मिलेर एक हौं।देशको बिकास गरौं!जय किराँत!

Post a Comment

1 Comments

  1. The solely change that happened to French roulette the center of|in the midst of|in 1xbet the course of} the 19th century was the lack of one of many two sectors that gave a bonus to the casino. The casino traditional has remained some of the beloved table games ever since, immortalised in numerous Hollywood blockbusters down the years. Just about anyone who’s ever stepped foot inside a casino has enjoyed a spin on its exquisitely crafted wooden wheel, lured by the prospect of ‘bringing down the house’. In addition, our knowledge assortment and evaluation procedures are carried out solely passively, with absolutely no interplay with any human subject. To avoid abusing the internet hosting web sites (i.e., the playing websites), the request rates of data-collecting are restricted to 1 request per second. Considering the authorized issues and potential negative results of on-line gambling39–46, our evaluation goals solely to help better stop adolescent playing and problem playing.

    ReplyDelete