काठमाडौ_कोहि साथीहरू बाहिर बाट हेर्दा जति सुन्दर देखिन्छन् ! भित्री बाट हेर्दा त्यो भन्दा धेरै बिषालु हुन्छन् !साथी भनेको ऐना र छाया जस्तो हुनु पर्छ।ऐना जहिल्यै पारदर्शी हुन्छ।छ्याङै देखिन्छ।छायाले कहिल्यै साथ छाड्ने छैन!रात या दिनमा!शत्रु काहीं खोज्नु पर्दैन आफ्नै जोडाहरु हुन्छन् रे भन्थे पुर्यान्यहरुले हो,पक्कै पनि।कोरोना epidemic त केही पनि होइन तर लाउके,भराउटे र सुराकी साथिहरु संग होशियार!सिधै छुरा मुटुमा प्रहार गर्छन!यी भाइरस हुन् ।If you contradict,speak directly.Do not speak in secret.My friends who laugh in sorrow! Wherever you take selfishness, there are friends who lie down!बधाई छ,स्वर्णपदक साथिहरु!Dark friends who do not understand.
0 Comments