काठमाडौ--भनिन्छ नि,"कोही पनि शत्रु वा मीत्र हुदैनन शत्रुता र मीत्रता त व्यवहारबाट हुन्छ"।संसारमा दुई किसिमको मानव हुन्छ।एक देउता जस्तो आर्को असुर जस्तो।असुर मानव वैमनस्य,कुदृष्टी,डहाई गर्ने,कसैको रिस गर्ने,लोभ गर्ने,ईर्ष्या गर्ने,लाउके-भराउटे,मै हु भन्ने,कुराउटे,अदो,घमट,खुट्टा हन्ने कार्यमा कुख्यात हुन्छन यी मानव कुनै संघ-संस्था समाज,देश,संसार मै यो कोरोना भाइरस ब्याक्टेरिया भन्दा ठूलो खतरा हुन।कोरोना भाइरस केही पनि हुन्न!नडराउनुहोस तर यी गुण भएका असुर संग सुरक्षित हुनुहोस् जहिले पनि टोक्न सक्छन् ,डस्न सक्छन,चिल्न सक्छन् ,बिगार्न सक्छन्।
आर्को देउता जस्तो मानव उ शान्ति चहान्छ,उ लाटो हुन्छ,अरु बेला लाटो परेको बेला बाठो हुन पनि चहान्छ।लाटोलाई होच्यानुहोस,घृणा गर्नुहोस्,लाटो सोझोको मौका उठाउनुहोस!लाटोको अलावा आफू जान्ने हुनुहोस् तर लाटो देवता हुन सक्छ।हरेक समय त्यही लाटो देवतालाई पुजा गर्दै हुनुहुन्छ।लत हान्ने कोसिस नगर्नुहोस् कसैको भालो हुदैन।"मानव मनको सबैभन्दा ठूलो समस्या के हो भनेर सोध्नेलाई म भन्छु, बोली र व्यवहारमा फरक"।आफू
राम्रो हुनलाई कुराउटेे हुनैै पर्छ भन्ने छैन।कहाँ पुग्न्नु छ र!आखिर् जाने स्थान एउटै हो त्यो स्वर्ग कि कसो?धन्यवाद!सेवारो!
0 Comments